सोमवार, मंसिर २३, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • भारतलाई हराउँदै नेपाली फुटबल टिम विजयी
प्रदेश १

भारतलाई हराउँदै नेपाली फुटबल टिम विजयी

  • ishwor मङ्लबार, माघ २९, २०७५

काठमाडौँ । सोमबार भएको नेपाली महिला सिनीयर टोलीले भारतलाई हराएको छ।

भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २-१ गोल अन्तरमा हराएको हो।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई जिताउन साबित्रा भण्डारीले दुबै गोल गरिन्। भारतका लागि खेलको ८४ औं मिनेटमा रातनबाला देवीले एक गोल फर्काइन्।

खेलको पाँचौ मिनेटमा साबित्राले गोल गर्दै नेपालले भारतविरुद्व सुरूवाती अग्रता बनाएको थियो। लगत्तै उनैले सातौं मिनेटमा दोस्रो गोल

गर्दै अग्रता दोब्बर पारिन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
साफ यु–१८ फुटबलमा नेपालले माल्दिभ्ससँग बराबरी

काठमाण्डौ । तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत आइतबार भएको उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो

  • ३ महिना अघि
हिपत खबर
प्रदेश १
टीकापुर घटनाका विषयमा छलफल भएको छ : अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाका विषयमा छलफल भएको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै उनले भने, “आदिवासी

  • ३ महिना अघि
हिपत खबर
प्रदेश ३
सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताएका छन् । नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक

  • ३ महिना अघि
हिपत खबर
रोजगार
अदुवाको मूल्य अहिलेसम्मकै उच्च

खोटाङ ।  खोटाङ  कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२०

  • ३ महिना अघि
हिपत खबर
प्रदेश ३
आधा महिनादेखि चितवन मेडिकल कलेजको ठप्प

काठमाण्डौ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

त्यहीँ अध्ययनरत प्रकाश

  • ३ महिना अघि
हिपत खबर
प्रदेश १
पुुर्व पश्चिम तथा कोशी राजमार्ग सिसिटिभी

कुुमोद अधिकारी

विराटनगर । विराटनगर रानीदेखि इटहरीसम्मको कोशी राजमार्ग तथा इटहरीदेखि उर्लावारीसम्मको पुुर्व पश्चिम राजमार्ग सिसि टिभि क्यामरा जडान गरिएको छ ।

प्रदेस न १ सरकारको सहयोगमा मोरङ प्रहरीले व्यापारी तथा पुुर्व पश्चिम राजमार्गको

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
तिनवटै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक :  मुख्यमन्त्री भट्ट

 

लक्ष्मी ऐर

कैलाली – सुदूरपश्चिम प्रदेश सभाका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टले तिनवटै सरकारका बिच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघको सुदुरपश्चिम प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री

  • ३ महिना अघि
हिपत खबर
प्रदेश २
जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी

जनकपुरधाम – विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महिनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने भएको छ ।

पुरातत्व विभागद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

  • ३ महिना अघि
हिपत खबर
प्रदेश ३
उपत्यकाका सडक भताभुंगः खन्दै, पुर्दै, फेरि खन्दै

काठमाण्डौ । सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने ।

खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे । एक महिनापछि सडक खनेर

  • ३ महिना अघि
हिपत खबर
मुख्य खबर
विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाण्डौ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज २३

  • ३ महिना अघि