बुधबार, मंसिर २५, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिज्ञान/प्रबिधि
  • फेसबुकमा २५ करोड भन्दा बढी फेक अकाउन्ट भएको खुलासा
बिज्ञान/प्रबिधि

फेसबुकमा २५ करोड भन्दा बढी फेक अकाउन्ट भएको खुलासा

  • हिपत खबर शुक्रबार, साउन १०, २०७६

काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुक आफैंमा ठूलो संसार हो । २ अर्बभन्दा बढी  प्रयोगकर्ताको संख्यालाई आधार मान्दा यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भन्दा हुन्छ ।
२ अर्बभन्दा धेरै मानिसले महिनामा कम्तीमा एकपटक फेसबुक लगइन गर्दछन् । यस्ता प्रयोगकर्तालाई फेसबुकले मन्थली एक्टिभ युजर्स मान्दछ । तर, मासिक सक्रिय प्रयोगकर्ता भनिबएका २ अर्ब ३२ करोड फेसबुक अकाउन्टमध्ये झण्डै २५ करोडभन्दा धेरै नक्कली खाता भएको पाइएको छ ।
सन् २०१८ को आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार सो वर्षको

चौथो त्रैमासिक अर्थात् अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा फेसबुकका मासिक एक्टिभ युजर्समध्ये ११ प्रतिशतको फेसबुक अकाउन्ट फेक अर्थात् डुप्लिकेट भएको पाइएको छ । सन् २०१५ मा यस्ता फेक अकाउन्टको संख्या ५ प्रतिशत थियो ।

सन् २०१५ को डिसेम्बरमा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १।५९ अर्ब थियो । सन्२०१८ को डिसेम्बरमा यो संख्या बढेर २ अर्ब ३२ करोड पुगेको छ । तर, तीमध्ये २५ करोड भन्दा बढी नक्कली अकाउन्ट रहेका छन् ।

फेसबुक प्रयोगकर्ताले आफ्नो एउटा प्रमुख फेसबुक अकाउन्टबाहेक खोलेका अन्य फेसबुक अकाउन्टलाई डुप्लिकेट अकाउन्ट, नक्कली खाता वा फेक अकाउन्ट भनिन्छ । यस्ता फेक अकाउन्टलाई दुई वर्गमा विभाजन गरिन्छ । एकखाले फर्जी अकाउन्ट कुनै कारोबार, कुनै संगठन वा गैरमानवीय इकाइद्वारा बनाइएका हुन्छन् । त्यसमा फेसबुक पेजको प्रयोग गर्ने खाता पनि हुन्छन् । अर्कोथरी फेसबुक अकाउन्टचाहिँ पूर्णरुपमा फर्जी हुन्छन् । कुनै उद्देश्यका लागि खोलिएका हुन्छन् । त्यस्ता अकाउन्ट फेसबुकमा स्पामको रुपमा हुन्छन् र फेसबुकको सेवा तथा नियमलाई पनि उल्लंघन गर्दछन् । एजेन्सीको सहयोगबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
इन्टरनेटमा सेवा शुल्कपछि मर्मत शुल्कको भार

काठमाण्डाै । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको दवावमा सेवाग्राहीमाथि मर्मत शुल्क लिनसक्ने बाटो खुला गरेको छ ।

कारोबार दैनिकका अनुसार चालू वर्षको आर्थिक विद्येयकमा ल्याइएको इन्टरनेट सेवामा १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क (टीएससी) को विरोधमा उत्रिएका

  • ४ महिना अघि
हिपत खबर
समाचार
सामाजिक सञ्जाल चलाउँदा यस्ता कस्ता कुरामा ध्यान दिनपर्छ ?

काठमाडौँ । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना समेत हुँदै आएपछि प्रहरी प्रधान कार्यालयले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा सचेत रहन आग्रह गरेको छ ।

नेपालमा पछिल्लो समय

  • ४ महिना अघि
हिपत खबर
समाचार
आज नाग पञ्चमी मनाइँदै, किन टाँसिन्छ घरको ढोकामा नागको चित्र

काठमाडौँ ।श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नाग पञ्चमी मनाइँदै छ ।प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन नागपञ्चमीलाई पर्वका रूपमा लिँदै नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन छ ।घरको मूलद्वारमा नागको चित्रमा दही, दूबो, लावासहित चन्दन, अक्षता, नैवेद्य,

  • ४ महिना अघि
हिपत खबर
बिज्ञान/प्रबिधि
अचम्मको कुरा, ब्याक्टेरिया रोगका वाहक मात्र हैन, मान्छेको असल साथी पनि पो रहेछ

एजेन्सी । ब्याक्टेरिया भन्ने बित्तिकै हामी डरलाग्दा रोहरुबारे कल्पना गरेर तर्सन थाल्छौ । किनभने, टाइफाइ, हैजा, कुष्टरोग,प्लेग, टी।बी।, डिप्थेरिया, निमोनिया, लगायत अन्य धेरै खतरनाक रोगहरु र समस्याहरु ब्यकटेरियाकै कारण हुन्छन् । त्यसैले ब्यक्टेरियाको नाम सुनेर हामी

  • ४ महिना अघि
हिपत खबर
समाचार
अब सरकारी रेट मैं, सुमेरु अस्पतालमा मिर्गौला प्रत्यारोपण

काठमाण्डौ । धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको थियो । उक्त अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने प्रतिबद्धता जनाएको छ ।

डा.

  • ४ महिना अघि
हिपत खबर
बिज्ञान/प्रबिधि
यी हुन् विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी

स्ट्राटेजिक एनालिटिक्स तथा काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ ।

विश्व स्मार्टफोन बजारको गिरावटका बाबजुत सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्साको मामिलामा

  • ४ महिना अघि
हिपत खबर
फिचर न्युज 1
पूरक परीक्षा सबैले दिन पाउने

प्रकृति अधिकारी

 

काठमाडौँ । परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ ।
गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा

  • ५ महिना अघि
हिपत खबर
Uncategorized
पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका

  • ५ महिना अघि
हिपत खबर
प्रदेश १
बस र माइक्रो ठोक्कियो : १२ जना घाइते

काठमाण्डाै । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा आज बिहान यात्रुबाहक बस र माइक्रो एकआपसमा ठोक्किएर माइक्रो खोलामा खस्दा १२ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौं आउँदै गरेको बा. ५ ख २१५१ नम्बरको माइक्रो

  • ५ महिना अघि
हिपत खबर
प्रदेश १
देशभर वर्षा, खाेलाहरूमा पानीको वहाव बढ्दाे, बाढी पहिरोको जोखिम

काठमाडौं । जल तथा मौसम पूर्वानमान महाशाखाले गएरातिबाट मुलुभर भारी वर्षा भएको जनाएको छ । देशभर मनसुनी वर्षा जारी रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

केहिदिनदेखि परेको अविरल वर्षाका कारण देशभरका नदीहरुमा जलको

  • ५ महिना अघि