बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • ग्यालरी
  • विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा ( तस्वीर रासस )
ग्यालरी

विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा ( तस्वीर रासस )

  • हिपत संवाददाता शुक्रबार, साउन १७, २०७६

मुगु जिल्लाको रारामा नेपाली सेनाले आयोजना गरेको टे«ल रनमा प्रथम हुने दीर्घबहादुर बुढा पुरस्कार थाप्दै । रनमा धीरबहादुर बुढा दोश्रो, नवराज साउट तेश्रो, भिमबहादुर बुढा चौंथो र कनका सुन्दरी– १ का प्रकाश कठायतले पाँचौ स्थान जितेका थिए । क्रमशः विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा । तस्वीर रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भिडियो
सीमाले ल्याइन् ‘लाउँछु साडी रातो कलरको’ भिडियो सहित

काठमाण्डौ । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तीजको गीत ‘लाउँछु साडी रातो कलरको’ बोलको गीत सार्वजनिक भएको छ । सीमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा ल्याइएको हो

  • १ year अघि
हिपत खबर
बलिउड / हलिउड
आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?

एजेन्सी । बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तले आफ्नो बिहेको खबर खारेज गरेलगत्तै फेरि नयाँ बयान दिएर खलबली मच्चाएकी छिन् । अहिले राखीले बिहेको कुरा स्वीकार गरेकी छिन् । आफ्नो नयाँ अन्तरवार्तामा राखीले आफूले बिहे गरेको

  • १ year अघि
हिपत खबर
बलिउड / हलिउड
प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, जिवनमा धोका दिदैनन्

एजेन्सी । केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार

  • १ year अघि
हिपत खबर
Uncategorized
पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका

  • १ year अघि
हिपत खबर
प्रदेश १
बस र माइक्रो ठोक्कियो : १२ जना घाइते

काठमाण्डाै । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा आज बिहान यात्रुबाहक बस र माइक्रो एकआपसमा ठोक्किएर माइक्रो खोलामा खस्दा १२ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौं आउँदै गरेको बा. ५ ख २१५१ नम्बरको माइक्रो

  • १ year अघि
हिपत खबर
मुख्य खबर
‘मिस्टर नेपाल–२०१८’ खोजी सुरु

काठमाडौं– केही वर्षदेखि नियमित आयोजना हुँदै आएको पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल’को नया“ शृृंखला ‘मिस्टर नेपाल–२०१८’को छनोट चरणको अडिसन १६ साउनबाट सुरु हुने भएको छ । आयोजक संस्था एक्सपोज नेपालले सोमबार विज्ञप्ती जारी गर्दै नया“ सिजनको

  • २ years अघि