एजेन्सी । भारतको कन्नौजमा शनिबार अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ यहाँका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । अर्को दिन उनले यसबारे भाउजुलाई बताए तब हंगामा मच्चियो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेका थिए ।
कानपुर देहात इलाकामा यो घटना भएको हो । यहाँका एक युवकको विवाह मे १३ मा भएको थियो । सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए जसले उनलाई झट्का दिलायो । यो कुरा युवकले
गएर आफ्नी भाउजुलाई सुनाए । त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।
युवकलाई उनका ससुराले उनको दोस्रो विवाह उनकी कान्छी छोरीसँग एक महिनाभित्र गराउने बचन दिए । एक महिना बित्दा पनि विवाह नभएपछि यस घटनाबारे पर्दाफास भएको हो । युवकले पुलिस थानामा यसबारे मुद्दा दर्ता गरेका छन् । पुलिसले दुबै पक्षबिच सम्झौता गर्ने कोसिस गरिरहेको छ ।
काठमाण्डौ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र
काठमाण्डौ । महिलाको विशेष चाड तीजले झपक्कै छोपिसक्यो । तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् । यस वर्ष चर्चामा तीज गीत हो, ‘पिसाब लाग्यो ।’ ज्योती मगरले गाएको यस गीतलाई जनचेतनामूलक
काठमाण्डौ । म्यूजिक भिडियोमा रुचाइएको जोडी हुन् राहुल शाह र एलिशा शर्मा । यी दुबै अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमभाव बोल्ने गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ । गीतमा
काठमाण्डौ । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तीजको गीत ‘लाउँछु साडी रातो कलरको’ बोलको गीत सार्वजनिक भएको छ । सीमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा ल्याइएको हो
काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ ।
चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत शनिबार सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रचना रहेको उक्त
काठमाण्डाै । अभिनेता आयुष्मान देशराज जोशीलाई अचेल सार्वजनिक समारोहमा सहभागिता जनाउन मन लाग्दैन। जहाँ पुगे पनि उनलाई सञ्चारकर्मीहरूले एउटै जिज्ञासा राखेर हैरान पार्छन्। ‘असारमा विवाह हुने कुरा थियो, किन भएन भनेर आयुष्मानले गुनासो गरे— ‘विवाह भन्ने
काठमाडौं । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।
बहुविवाह सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर
एजेन्सी । पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन् ।
जम्मु
काठमाडौं । कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो ।
कमाठमाण्डौ । अठार दिनदेखि फरार रहेकी नायिका शिल्पा पोखरेल आफूलाई पक्राउ नगर्न निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालत पाटन पुगेकी छन् ।
उनको तर्फबाट निषेधाज्ञा आदेश माग गर्दै कानून व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाई निवेदन सहित