बुधबार, मंसिर २५, २०७६
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • तेल ट्याङ्कर विस्फोटमा परी २० जना भन्दा बढीको मृत्यु
अन्तराष्ट्रिय

तेल ट्याङ्कर विस्फोटमा परी २० जना भन्दा बढीको मृत्यु

  • हिपत संवाददाता बुधबार, भदौ ४, २०७६

काठमाडौँ । पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै अनाडोलु समाचार समितिले जनाइएको छ । केन्याबाट कङ्गोतर्फ गईरहेको सो तेल ट्याङ्करमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारी साधन ट्याङ्कर ठोक्ँिकदा बताइएको छ । रासस / एएनआइ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा

  • ३ महिना अघि
हिपत खबर
समाचार
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको

  • ३ महिना अघि
हिपत खबर
समाचार
पाकिस्तानमा बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते

(रासस–एएनआई)  ।  गिल्गिट, पाकिस्तान,असोज ५ गते । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय

  • ३ महिना अघि
हिपत खबर
समाचार
इटालीमा डुङ्गा दुर्घटना, ३ जनाको ज्यान गयो

एजेन्सी । इटालीको भेनिस शहरमा एक विद्युतीय डुङ्गा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । भेनिस शहरमा तीब्र गतिको डुङ्गा दुर्घटना भएको हो ।

तीब्र गतिमा कीर्तिमान राख्न भेनिस शहको जलक्षेत्रमा चलाइएको डुङ्गा कृत्रिम चट्टानमा

  • ३ महिना अघि
हिपत खबर
समाचार
नाइजेरियामा हिंसात्मक घटना बढे

एजेन्सी – नाइजेरिया सरकारले मुलुकको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा १ हजार ४ सय ६० जनाको मृत्यु भएको जनाएको छ ।

यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३

  • ३ महिना अघि
हिपत खबर
समाचार
लेबनानमा हवाई आक्रमण

एजेन्सी । इजरायलले प्यालेष्टाइनी लडाकु समूहलाई लक्षित गरी लेबनानमा हवाई आक्रमण गरेको छ ।

लेबनानको अल नहर समाचार संस्थाका अनुसार इजरायली वायुसेनाको चालकरहित ड्रोन विमानले प्यालेष्टाइनी लडाकु समूह पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेष्टाइन–जनरल कमाण्डको

  • ४ महिना अघि
हिपत खबर
समाचार
रकम अशुली अभियोगमा अपराध अभियोजनकर्ता नै पक्राउ

एजेन्सी – जबरजस्ती रकम अशुलीको अभियोगमा उत्तरी मेसेडोनियाकी विशेष अपराध अभियोजनकर्ता पक्राउ परेकी छिन् ।

आफ्नो कार्यालयले अनुसन्धान गरिरहेका एक व्यापारीसँग रकम अशुलेको अभियोगमा उत्तरी मेसेडोनियाकी संगठित अपराधका लागि विशेष अभियोजनकर्ता कटिचा यानेभालाई पक्राउ गरिएको उत्तरी

  • ४ महिना अघि
हिपत खबर
समाचार
दुई महिनादेखि हङकङमा प्रदर्शन जारी

एजेन्सी । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् ।

स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध

  • ४ महिना अघि
हिपत खबर
अन्तराष्ट्रिय
कस्मिरमा १५ दिनपछि विद्यालय खुले पनि स्कुल जान विद्यार्थी त्रसित !

एजेन्सी । कश्मिरमा १५ दिनपछी सोमबारबाट स्कुलहरु खुलेको छ । स्कुल खुले पनि विद्यार्थीहरु स्कुल जान डराइरहेका छन् ।

मुस्लिम बाहुल्य रहेको कस्मिरको राजधानी श्रीनगरमा रहेका करिब दुई सय प्राथमिक विद्यालय खुला भएको अधिकारीहरुले जनाएका छन्

  • ४ महिना अघि
हिपत खबर
समाचार
इटलीको टापुबाट बालुवा लैजाने जोडीलाई ६ वर्षको जेल

एजेन्सी । छुट्टी मनाउन राम्रो ठाउँ जाँदा सबैलाई सो क्षण र स्थानको यादका रुपमा त्यहाँबाट केही लैजाने चाहाना हुन्छ । तर फ्रान्सका एक जोडीले यसरी नै इटलीको सर्डिनिया ‘बिच’ अर्थात समुद्र किनारबाट छुट्टी मनाएर फर्किँदा त्यहाँको

  • ४ महिना अघि