बिहिबार, कार्तिक १३, २०७७
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भिडियो
  • बालुवा र बाेहराकाे ‘फूलमती’ सार्वजनिक (भिडियोसहित)
भिडियो

बालुवा र बाेहराकाे ‘फूलमती’ सार्वजनिक (भिडियोसहित)

  • हिपत संवाददाता बिहिबार, भदौ ५, २०७६

काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ ।

चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत शनिबार सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् ।

त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मुख्य खबर
तीजमा पशुपतिको पूर्वी ढोका वैकल्पिक रुपमा प्रयोग गरिने

काठमाण्डौ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र

  • १ year अघि
हिपत खबर
फ्रेस फेस
ज्योती मगर नयाँ तीज गीत ‘पिसाब लाग्यो’ भिडियो सहित

काठमाण्डौ । महिलाको विशेष चाड तीजले झपक्कै छोपिसक्यो । तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् । यस वर्ष चर्चामा तीज गीत हो, ‘पिसाब लाग्यो ।’ ज्योती मगरले गाएको यस गीतलाई जनचेतनामूलक

  • १ year अघि
हिपत खबर
भिडियो
‘फर्की फर्की’ राहुल र एलिशा प्रेम- भिडियो सहित

काठमाण्डौ । म्यूजिक भिडियोमा रुचाइएको जोडी हुन् राहुल शाह र एलिशा शर्मा । यी दुबै अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमभाव बोल्ने गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ । गीतमा

  • १ year अघि
हिपत खबर
भिडियो
सीमाले ल्याइन् ‘लाउँछु साडी रातो कलरको’ भिडियो सहित

काठमाण्डौ । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तीजको गीत ‘लाउँछु साडी रातो कलरको’ बोलको गीत सार्वजनिक भएको छ । सीमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा ल्याइएको हो

  • १ year अघि
हिपत खबर
बलिउड / हलिउड
आयुष्मान देशराज जोशी विवाहको चिन्ता

काठमाण्डाै । अभिनेता आयुष्मान देशराज जोशीलाई अचेल सार्वजनिक समारोहमा सहभागिता जनाउन मन लाग्दैन। जहाँ पुगे पनि उनलाई सञ्चारकर्मीहरूले एउटै जिज्ञासा राखेर हैरान पार्छन्। ‘असारमा विवाह हुने कुरा थियो, किन भएन भनेर आयुष्मानले गुनासो गरे— ‘विवाह भन्ने

  • १ year अघि
हिपत खबर
फ्रेस फेस
शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश

 

काठमाडौं । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

बहुविवाह सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर

  • १ year अघि
हिपत खबर
बलिउड / हलिउड
श्रीमतीलाई देखेर उड्यो होस, भाउजुलाई बताए के भयो ?

एजेन्सी । भारतको कन्नौजमा शनिबार अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ यहाँका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । अर्को दिन उनले यसबारे भाउजुलाई बताए तब हंगामा मच्चियो । गाउँमा पञ्चायतपछि

  • १ year अघि
हिपत खबर
बलिउड / हलिउड
पाकिस्तानमा भारतीय फिल्म हेर्न बन्द

एजेन्सी । पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन् ।

जम्मु

  • १ year अघि
हिपत खबर
समाचार
कोका–कोलाद्वारा नेपालमा नयाँ जिग्री प्याक सार्वजनिक

काठमाडौं । कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो ।

  • १ year अघि
हिपत खबर
मोडेल ग्यालरी
आफूलाई पक्राउ नगर्न निषेधाज्ञा सहित पुगिन पाटन अदालत

कमाठमाण्डौ । अठार दिनदेखि फरार रहेकी नायिका शिल्पा पोखरेल आफूलाई पक्राउ नगर्न निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालत पाटन पुगेकी छन् ।

उनको तर्फबाट निषेधाज्ञा आदेश माग गर्दै कानून व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाई निवेदन सहित

  • १ year अघि