बुधबार, मंसिर २५, २०७६
जोडिनुहोस

हाम्रो बारे

बहार मिडिया प्रा.लि.द्वारा सञ्चालित हिपत खबर डट कम (हिमाल, पहाड र तराई) ले स्वच्छ सूचना, समाचार तथा विश्लेषणात्मक समाचार सम्प्रेषण गर्दै आएको छ । यसले सामाजिक, आर्थिक, राजनीतिक, मनोरञ्जन, खेलकुदका स्वच्छ सूचना, समाचार तथा विश्लेषणलाई प्रमुख रुपमा आफ्नो पहिलो कर्तव्यका रुपमा अंगीकार गरेको छ ।

थप

हिपत खबर डट कम राष्ट्रिय, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षमा रहेर समाचार पोर्टलका रुपमा रही सापेक्षा रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार प्रस्तुत गर्ने लक्ष्यलाई मूल आधारको रुपमा आत्मासात् गरेको छ । नयाँ नेपाललाई समृद्ध र समावेशी बनाउने अभियानमा हिपत खबर डट कम "www.hipatkhabar.com" अनलाइन पत्रिका होमिएको छ । यस न्युजपोर्टलले नियमित रुपमा अनलाइनमार्फत भ्रष्टाचार, अनियमिता, जनसवालका विषय, देश तथा विदेशमा भएका खबरहरुलाई समाचार, लेख रचनालाई अडियो र भिडियोमार्फत प्रशारण गरिरहेको छ ।

हाम्रो समूह

बडिमालिका खबर

धर्म बहादुर बुढा

प्रबन्धक निर्देशक

बडिमालिका खबर

कर्ण पाण्डे

सम्पादक

बडिमालिका खबर

भूमीराज जाेशी

संवाददाता

बडिमालिका खबर

पुरन ओली

निर्देशक

हामीले सेवा गर्यौँ