भिडियो
बालुवा र बाेहराकाे ‘फूलमती’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ ।
चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत शनिबार सार्वजनिक गरिएको छ । डिपी खनालको