काठमाडौं । विदेशी नागरिकसँग विवाह गरेका नेपाली नागरिकले सम्बन्धित देशको नागरिकता नलिएको अवस्थामा वंशजकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने सक्ने प्रावधानसहितको ऐन बनाउने विषयमा संसदीय समितिमा सहमति भएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई सशोधन गर्न बनेको विधेयक सम्बन्धमा राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा भएको दफावार छलफल उक्त सहमति भएको हो । तर गृह […]

Read More

काठमाडौं । नेपालको सुशासनमा यस वर्ष प्रगति हासिल नभएको पाइएको छ । मुलुक भ्रष्टाचारको सूचांकमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार राजधानीमा ‘भ्रष्टाचार अवधारणा सूचांक’ सार्वजनिक गर्दै नेपाल गत वर्षजस्तै ३१ अंक ल्याएर १८० मुलुकमध्ये १२४औँ स्थानमा परेर सुशासनमा कुनै प्रगति […]

Read More

काठमाडौं । २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान सुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई सुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौं जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष, महानगरीय प्रहरी परिसर काठमाडौं, काठमाडौं महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, […]

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण सफल भएको बताएका छन् । स्वीजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९औँ बैठकमा सहभागी भई शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै यस्तो बताएका हुन् । बैठकमा नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अंगीकार गरेका नीतिबारे […]

Read More

काठमाडौ ।  देशका विभिन्न भागमा गएराति देखि पानी परिरहेको छ । सुदुरपश्चिबाट सक्रिय हुँदै प्रवेश गरेको पश्चिमी बायुको प्रभावका कारण पानी परिरहेको हो । देशका मध्य र पश्चिमी भेगमा आज दिनभर नै पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौमा  पनि विहानसम्म ५ मिलिमिटर बर्षा मापन गरिएको मौसमविद् समिर […]

Read More

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा प्रोफेसर डा. रामहरि सुवेदीद्वारा साइबर सुरक्षा सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले साइवर सुरक्षा अभियान निकै नै महत्वपूर्ण र प्रहरी संगठनका लागि फलदायी भएको चर्चा गरे । साइबर सुरक्षामा अन्य निकाय भन्दा नेपाल प्रहरीको दायित्व अझै बढी भएकोले कार्यक्रमका विषयवस्तुबाट बढी भन्दा बढी […]

Read More

काठमाडौ । नेपाल प्राधिकरणले अबदेखि आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले ‘सिंगल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको हो । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन […]

Read More

काठमाडौं । कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले बताए । उनका अनुसार तीमध्ये […]

Read More

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आइतार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको थियो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो । गत […]

Read More
1 2 3 28