काठमाडौँ । सोमबार भएको नेपाली महिला सिनीयर टोलीले भारतलाई हराएको छ। भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २-१ गोल अन्तरमा हराएको हो। भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई जिताउन साबित्रा भण्डारीले दुबै गोल गरिन्। भारतका लागि खेलको ८४ औं मिनेटमा रातनबाला देवीले एक गोल फर्काइन्। खेलको […]

Read More

काठमाडौं । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदका लागि गठित आठौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको तेस्रो बैठक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बस्यो । बैठकले जिल्लालाई जिल्ला छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय […]

Read More

धरान । आगामी माघमा बुढासुब्बा गोल्डकप फुटबल हुने भएको छ । मोफसलको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २१औँ संस्करण २६ माघदेखि हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा विदेशीसहित ८ टिमको सहभागिता रहनेछ । नेपालबाट आयोजक धरान, सहारा क्लब पोखरा, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा, नेपाल पुलिस छन् भने विदेशी क्लबमा धुनमुन्दी क्लब बंगलादेश […]

Read More

विराटनगर । पाँचौँ महिला साफ च्याम्पियनपसिप फुटबल प्रतियोगिता सञ्चालन गर्न विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ । आइतबार विराटनगरमा भएको सम्झौताअनुसार आगामी २८ फागुनबाट सुरु हुने प्रतियोगिताका लािग महानगरले रंगशालामा खेलकुद प्रयोजनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने भएको हो । पाँचौँ महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता सञ्चालनका लागि रंगशाला मर्मतसहित […]

Read More

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेकलुदमा दोहोरो सत्ता नचल्ने बताएका छन् । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार राखेपका नवनियुक्त पदाधिकारीको स्वागतमा आयोजित कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले एकै प्रकृतिका खेलमा रहेका दोहोरो संघलाई लक्षित गरी सो कुरा बताएका हुन् । ‘दोहोरो संघका कारण खेलकुदमा विवाद छन् । यसले गर्दा खेलाडी, प्रशिक्षक र […]

Read More

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबको अपराजित यात्रा जारी छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजित गरेपछि उसले लगातार सातौँ जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङ्ले ८४औँ मिनेटमा ओबाबाले अफिजको गोलमार्फत अग्रता कामय ग¥यो । भिक्टोरको […]

Read More

काठमाडौं । राजधानीमा सुरु भएको एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्स विजयी भएको छ । शनिबार कीर्तिपुरमा भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै पारस खड्काको विराटनगर विजयी भएको हो । ललितपुरले दिएको १०५ रनको लक्ष्यलाई विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टाउन सफल भयो । विराटनगरका करण केसीले सबभन्दा बढी ३६ […]

Read More

काठमाडौं । आगामी माघमा गणेशमान सिंह स्मृति बक्सिङ हुने भएको छ । शुक्रबार गणेशमान सिंह फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आगामी २२ माघदखि वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने जानकारी दिइएको छ । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक […]

Read More

काठमाडौं । ज्ञान निकेतन तेस्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । ज्ञान निकेतनले एडभान्सलाई ३७–२२ ले पराजित ग¥यो । ज्ञान निकेतनका जेबिश सारुले १२ अंक जोडे । सोही स्पर्धामा लाक्पा तामाङको १२ अंक सहयोगमा जगत मन्दिरले एलिक्सरलाई १८–१२ ले हराउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो । सिनियर ब्वाइजमा ज्ञान निकेतन […]

Read More
1 2 3 6